पावरप्लेमा नेपालले यूएईविरुद्ध २ विकेट लियो

  • आइबार​ ७ मंिर २०८३ ०२:०० PM
काठमाडौं :  एसिया कप राइजिङ स्टार अन्तर्गत समूह बी को दोस्रो खेलमा यूएईविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको नेपालले पावरप्लेमा २ विकेट लिएको छ। कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजीको मैदानमा टस जितेको नेपालले पावरप्लेको सुरुवाती ओभरमा नै २ विकेट लिएको थियो। पावरप्लेमा यूएईले दुवै ओपनरको विकेट गुमायो। पहिलो विकेटको रुपमा ओपनर आर्यान्श शर्मा ८ रनमा कट विहाइन्ड भए। अर्का ओपनर अंश तन्डन १ रनमा रनआउट भए। १० ओभरको खेल सकिँदा यूएईले २ विकेटको क्षतीमा ४७ रन बना