काठमाण्डु– एमालेले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित ‘अपरेसन ऐना’ अभियान थालेको छ ।सामाजिक सञ्जालमार्फत असभ्य, अभद्र र अराजनीतिक गाली गर्नेहरुलाई सुधार्ने उद्देश्यले अभियान थालिएको एमालेले जनाएको छ । एमाले प्रचार एवं प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जालमार्फत असभ्य बन्दै गएको समाजलाई सचेत गराउन र सुधार्न ‘तपाईंले लेखेको, समाजले देखेको’ भन्ने स्लोगनसहित ‘अपरेसन