प्रधानमन्त्री बालेनको भारत भ्रमणमा महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी छ : रास्वपा

  • आइबार​ ७ मंिर २०८३ ०२:०० PM
काठमाडौं : सत्तारुढ रास्वपाले प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) ले औपचारिक राजकीय भ्रमणमा आज भारततर्फ प्रस्थान गर्ने जनाएको छ। दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री बालेनले भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए। उनको नेतृत्वमा रहने ३४ सदस्यीय प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खना