काठमाडौं : प्रधानमन्त्री बालेन शाहको दुईदिने राजकीय भारत भ्रमणमा ३५ सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार भ्रमण टोलीमा प्रधानमन्त्री बालेनसहित अर्थमन्त्री डा.स्वर्णिम वाग्ले,परराष्ट्रमन्त्री शिशिर खनाल,प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र लगायत रहेका छन्।यसैगरी मुख्यसचिव गोविन्दबहादुर कार्की,परराष्ट्र सचिव अमृतबहादुर राय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव रुद्रसिंह तामाङ र