काठमाण्डु– सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टी वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को भारत भ्रमणलाई नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेको छ । हाल चीन भ्रमणमा रहेका रास्वपा महामन्त्री विपिनकुमार आचार्यले आइतबार पत्रकारहरूको समूहमा सन्देश पठाउँदै प्रधानमन्त्री बालेनको भारत भ्रमण सफल र