काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा भारत भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलमा ३४ जना सहभागी भएका छन्। भ्रमण टोलीमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार, विभिन्न मन्त्रालयका सचिव तथा उच्चपदस्थ सरकारी अधिकारीदेखि सञ्चारकर्मीसम्म सहभागी छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, लगानी तथा आपसी हितका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। भ्रमण