१२ वर्षदेखि भारत हाँकिरहेका मोदीसँग बालेनको पहिलो भेट, संयमित भएर तथ्यसहित प्रस्तुत हुन रविको सुझाव

  • आइबार​ ७ मंिर २०८३ ०८:१३ AM
काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह आइतबार छिमेकी मुलुक भारतको दुईदिने राजकीय भ्रमणमा निस्कँदैछन्। आठ महिनाअघि नेपालको प्रधानमन्त्री बनेका शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पहिलोपटक द्विपक्षीय भेटवार्ता गर्दैछन्। सन् २०१४ देखि लगातार भारतीय प्रधानमन्त्रीको नेतृत्वमा रहेका मोदीसँगको यो भेटलाई नेपालको राजनीतिक अस्थिरता र भारतको निरन्तर नेतृत्वबीचको तुलनाका रूपमा समेत हेरिएको छ। नेपालमा पछिल्लो १२ वर्षमा पटकपटक सरकार