प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर रास्वपाले भन्यो– द्विपक्षीय सम्बन्ध थप मजबुत बन्नेछ
आइबार ७ मंिर २०८३ ०७:५६ AM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोसेढुङ्गा