प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दलमा को को ?
आइबार ७ मंिर २०८३ ०८:११ AM
काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् । भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर