प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक भएको छ । प्रधानमन्त्रीको सचिवालयले भ्रमण टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको हो । यस्तो छ टोली : बालेन्द्र शाह, प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थमन्त्री शिशिर खनाल, परराष्ट्रमन्त्री कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार असिम शाह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विवेक मिश्र, प्रधानमन्त्रीका सूचना तथा सञ्चार The post यी हुन् प्रधानमन्त्रीसँगै भारत जाने ३५ जना appeared first on Businesspana.