काठमाडौं । कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि विद्युतीय टोल भुक्तानी प्रणाली (एन–ट्याग) वितरण गराएको छ । बैंकले आफ्ना विभिन्न शाखामार्फत एन–ट्याग उपलब्ध गराउन थालेको जनाएको हो । एन–ट्याग प्रयोग गरेपछि सवारीसाधनले टोल बुथमा रोकिनु नपर्ने भएकाले सुरुङमार्ग हुँदै यात्रा गर्ने यात्रुका लागि समय बचत हुनुका साथै यात्रा थप सहज र सुविधाजनक… Continue reading नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा टोल शुल्क तिर्न लाइन बस्नुपर्ने झन्झट हटाउँदै कुमारी बैंक, ल्यायो एन–ट्याग सेवा