चितवन । घरजग्गा कारोबारमा आएको मन्दी, निर्माण क्षेत्रमा घट्दो गतिविधि र लगानीको खुम्चिँदो वातावरणबीच सुस्ताएको आवास तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने उद्देश्यले भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ। नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म चितवनको भरतपुरस्थित चितवन उद्योग संघको… Continue reading ‘बिल्ड नेपाल एक्स्पो’ घरजग्गा कारोबारमा आएको मन्दी चिरेर निर्माण क्षेत्रलाई नयाँ दिशा दिने प्रयास हो : अध्यक्ष अधिकारी