सैन्य विमानका लागि नेपालसँग हवाई मार्ग मागेका छैनौँ : भारत
आइबार ७ मंिर २०८३ ०७:०१ AM
काठमाडौं । भारतले सैन्य विमान सञ्चालनका लागि नेपालको आकाशमार्ग प्रयोग गर्न अनुमति नमागेको स्पष्ट पारेको छ। भारतीय स्रोतले बागडोगरा प्रवेश बिन्दु प्रयोग गरी सैन्य विमान सञ्चालन गर्न प्रस्ताव गरेको भन्ने समाचार गलत रहेको जनाएको हो। प्रधानमन्त्री