५७ वर्षपछि लालपुर्जा

  • आइबार​ ७ मंिर २०८३ ०१:०० PM
बुटवल :कालीगण्डकी गाउँपालिका बिर्घा स्याङ्जाका लेखनाथ पाण्डे २३ वर्षको उमेरमा गाउँबाट बसाइँसरेर रुपन्देही आए। रुपन्देहीको तत्कालीन मधवलिया गाविस हाल तिलोत्तमा नगरपालिका–१६ मा बस्ने गरी उनी पहाडबाट तराईमा झरेका हुन्। पाण्डेले त्यसबेला १७ धुर जग्गा किनेका थिए। जग्गा त किने तर उनको हातमा जग्गाधनी प्रमाणपत्र हाता परेन्। गाउँ विकास समितिमा राजश्व बुझाएर आफ्नो नाममा भएको जग्गाको प्रमाणमात्र उनले पाए।पाण्डेका आजसम्म आइपुग्दा दुई पुस्ता हुर्किए। युवा अवस्थामै जग्गा किनेर तराईमा झरेका पाण