स्तन क्यान्सरका सात भ्रम र तथ्य

  • आइबार​ ७ मंिर २०८३ ०१:०० PM
सामाजिक सञ्जालको प्रयोग बढेसँगै स्तन क्यान्सरबारे विभिन्न जिज्ञासा र कौतुहल पनि बढेका छन्। तर, यससँगै अनेक भ्रम र गलत सूचना पनि फैलिरहेका छन्। ब्रा लगाउँदा क्यान्सर हुन्छ कि ? भन्ने देखि बायोप्सी गर्दा क्यान्सर फैलिन्छ भन्नेसम्मका भ्रमले कतिपयलाई अनावश्यक त्रासमा पारेको छ। केहीले त यस्ता भ्रमकै कारण समयमै परीक्षण र उपचार गराउनसमेत हिचकिचाउने गरेका छन्। स्तन क्यान्सरबारे समाजमा व्याप्त सात भ्रम र तिनको वास्तविकता बुझौं।भ्रम : ब्रा वा  डियोडोरेन्ट (काखीमुनि प्रयोग हुने प्रशाधन) ले क्यान्