काठमाण्डु– कतारमा जारी राइजिङ स्टार्स एसिया कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ। नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्। नेपालले पहिलो खेलमा भारतसँग २६ रनमै अलआउट हुँदै पराजय बेहोरेको थियो। यता यूएई पनि पहिलो खेलमा पाकिस्तान शाहिन्ससँग पराजित भएको थियो। यसैबीच, आजको खेल नेपालका लागि