सांसद चीन पठाएर आफू दिल्ली यात्रामा निस्कन लागेका बालेनबारे भारतीय मिडियाले भने, ‘चलाखीपूर्ण रणनीति’

  • आइबार​ ७ मंिर २०८३ ०६:४४ AM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले आइतबारदेखि भारतको दुई दिने राजकीय भ्रमण गर्दैछन् । यो उनको पहिलो ‍‍औपचारिक छिमेक यात्रा पनि हो । प्रधानमन्त्री भएकै दिन गत चैत १३ गते आएको निम्तो उनले आठ महिनापछि कार्यान्यवन गर्दै उनी दिल्ली यात्रामा जाँदैछन्। भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले त्यहाँस्थित समकक्षी नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग छुट्टाछुट्टै