कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई

  • आइबार​ ७ मंिर २०८३ ०६:४९ AM
काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई दिएको छ। दोस्रो वरियतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले पनि भारत जाने भएपछि तेस्रो वरियतामा देखिएका श्रेष्ठलाई जिम्मेवारी दिएको हो। प्रधानमन्त्रीसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत जान लागेका हुन्। ३८ सदस्य सरकारी टोली भारत भ्रमणमा निस्किँदा निजी क्षेत्र