यस्तो छ प्रधानमन्त्री वालेन्द्रको दुई दिने भारत भ्रमणको विस्तृत कार्यतालिका

  • आइबार​ ७ मंिर २०८३ ०६:५३ AM
काठमाण्डु-प्रधानमन्त्री वालेन्द्र शाह आइतबार गणतन्त्र भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन्। आइतबार र सोमबार दुई दिन करिब २५ घण्टाका लागि भ्रमण तालिका सार्वजनिक भएको छ। सार्वजनिक कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेर सोमबार साँझ काठमाण्डु आइसक्ने छन्। पहिलो दिनको कार्यतालिका (मंसिर ६ / २२ नोभेम्बर) दोस्रो दिनको कार्यतालिका (मंसिर ७ / २३ नोभेम्बर)