राष्ट्रपति पौडेललाई जानकारी नदिई भारत जाँदै बालेन, मुर्मूसँग भने भेटवार्ता गर्ने

  • आइबार​ ७ मंिर २०८३ ०७:०३ AM
काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदैछन्। तर, विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी गराउने सामान्य अभ्यास प्रधानमन्त्री शाहले पालना गरेनन् । राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे अहिलेसम्म औपचारिक वा अनौपचारिक कुनै पनि माध्यमबाट जानकारी गराएका छैनन्। प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा राष्ट्रपतिलाई त्यसबारे जानकारी गराउने अभ्यास रहे