शुल्क पुनरावलोकन नभएसम्म निजी मेडिकल कलेजले विद्यार्थी भर्ना नलिने

  • आइबार​ ७ मंिर २०८३ ०६:४१ AM
शिक्षण शुल्क पुनरावलोकन र सिट निर्धारण प्रक्रियामा पारदर्शिता कायम नभएसम्म स्नातक (यूजी) र स्नातकोत्तर (पीजी) तहमा विद्यार्थी भर्ना लिन नसक्ने निजी मेडिकल तथा डेन्टल कलेजहरूले जनाएका छन् । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको सिटको आधार र शिक्षण शुल्क पुनरावलोकन नभएसम्म भर्ना प्रक्रिया अघि नबढाउन आयोगलाई आग्रह