मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए सपथ

  • आइबार​ ७ मंिर २०८३ ०६:४६ AM
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपणियताको सपथ ग्रहण गरेका छन् । आइतबार मधेश प्रदेश प्रमुख कार्यायलमा राखिएको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले अब प्रदेशमा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणमा जोड