काठमाडौं। गायक तथा सर्जक निर्मलराज पौडेलको नयाँ गीत ‘हिस्सिएकी काली’ सार्वजनिक भएको छ। प्रेम, माया र भावनात्मक सम्बन्धका विषयलाई समेटिएको गीतको भिडियोमा पछिल्लो समय विकसित कृत्रिम बौद्धिकता (एआई) प्रविधिको नवीन प्रयोग गरिएको छ। निर्मलराज पौडेलको शब्द तथा स्वर रहेको गीतलाई मनिषराज पौडेलले निर्देशन गरेका हुन् । वेलकम एभी प्रोडक्सनको निर्माणमा तयार भएको गीतको भिडियो परम्परागत… Continue reading नयाँ प्रयोगसहित बजारमा आयो निर्मलराज पौडेलको ‘हिस्सिएकी काली’