मुस्ताङ । नेपाल–चीन उत्तरी व्यापारिक नाका कोरलाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामै सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्। रसुवागढी नाका अवरुद्ध भएपछि कोरला नाका हुँदै विद्युतीय सवारीसाधनको आयात उल्लेख्य रूपमा बढेको हो। मुस्ताङ भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षभरि कोरला नाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए। तर,… Continue reading कोरला नाकाबाट गत वर्षभन्दा दोब्बर बढी इभी आयात