काठमाडौं। गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘गरिमा रोड रेस २०८३’ सम्पन्न भएको छ। ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित शनिबार आयोजित प्रतियोगितामा १ हजार ४०० भन्दा बढी धावकले सहभागिता जनाएका छन्। बैंकले वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा खुला र कर्पोरेट गरी दुई विधाअन्तर्गत महिला तथा पुरुषका चारवटा प्रतिस्पर्धा सञ्चालन गरिएको थियो।… Continue reading गरिमा रोड रेस : १० किलोमिटर दौडमा तीर्थकुमार र राज्य प्रथम, कर्पोरेटतर्फ ईश्वर र दिव्या विजयी