काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने औपचारिक भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पाएका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएपछि मन्त्रिपरिषद्को वरियताक्रमअनुसार श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो । प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन… Continue reading प्रधानमन्त्री बालेन भारत जाँदै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उर्जामन्त्रीलाई