सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँ

  • आइबार​ ७ मंिर २०८३ ०५:१८ AM
काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार पनि सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भैरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रवार सुनको भाउContinue reading "सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँ"