दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन प्रधानमन्त्री बालेन शाहको आग्रह

  • आइबार​ ७ मंिर २०८३ ०६:०७ AM
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन कर्णालीवासीलाई साथ र सहयोग गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करण पहिलोपटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको उल्लेख गरेका छन् । उनका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेशContinue reading "दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन प्रधानमन्त्री बालेन शाहको आग्रह"