४४ करोड सरकारी बजेटमा कर्णालीमा राष्ट्रिय खेलकुद, पर्यटन र व्यापार विस्तारको अपेक्षा

  • आइबार​ ७ मंिर २०८३ ०५:३८ AM
सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले प्रदेशको आर्थिक गतिविधि विस्तार र पर्यटन प्रवद्र्धनको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताका लागि प्रदेश सरकारले ४४ करोड १० लाख रुपैयाँ