मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

  • आइबार​ ७ मंिर २०८३ ०६:०० AM
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उनलाई आज शपथ गराएका हुन् । यादव जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता हुन्