झापा: झापाको भद्रपुर नगरपालिका–५ स्थित एक निर्माणाधीन घरबाट भारतबाट तस्करी गरी नेपाल भित्र्याइएको १५ पोका लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।भद्रपुर–५ निवासी सुकदेव सहनीको निर्माणाधीन घरको कोठामा लुकाएर राखिएको अवस्थामा ती सामान बरामद गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल भद्रपुर गुल्मका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय थापालाई प्राप्त विशेष सूचनाका आधारमा आइतबार बिहान छापा मार्दा सो सामान फेला परेको जनाइएको छ ।बरामद सामानमा लेडिज लेगिज,पञ्जालगायतका लत्ताकपडा रहेका छन् । ती सा