राप्रपामा ४० वर्षमुनिका २० युवा केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रस्ताव

  • आइबार​ ७ मंिर २०८३ १२:०० PM
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी आठौं महाधिवेशनबाटै ४० वर्षमुनिका २० जना युवालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गर्ने प्रस्ताव गरेको छ। पार्टीले विधान संशोधन गर्दै १० पुरुष र १० महिलालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गर्ने व्यवस्था प्रस्ताव गरेको हो।सातौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा’ कार्ययोजनामार्फत खुला प्रतिस्पर्धाका आधारमा ४० वर्षमुनिका २० युवालाई केन्द्रीय कार्यसमितिमा प्रवेश गरिएको थियो भने यसपटक युवा