जनकपुरधाम : मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सर्वदलीय सरकार बनाउने बताएका छन् । पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री यादवले सबै दललाई समेटेर सम्मलित सरकार बनाउने बताएका हुन् ।यादवले संवैधानिक व्यवस्था अनुसार नै विश्वासको मत लिने र सबै दललाई समेटने बताए । यादव नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशको सातौं मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी दोस्रो पटक मधेशको मुख्यमन्त्री बनेका हुन् ।प्रदेश प्रमुख डा.सुरेन्द्रलाभ कर