काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले भारतको राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूलाई नेपालका दुई महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदासँग सम्बन्धित मूर्ति उपहार दिने भएका छन् । यसअघिका नेपाली प्रधानमन्त्रीहरूले भारत भ्रमणका क्रममा पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार दिने गरेकोमा प्रधानमन्त्री शाहले यसपटक फरक र ऐतिहासिक महत्त्व बोकेका उपहार रोजेका हुन् । प्रधानमन्त्री