कृषि यान्त्रीकरण प्रदर्शनीको अन्तिम दिन आज, दोस्रो दिन १९ हजारले गरे अवलोकन

  • आइबार​ ७ मंिर २०८३ ०५:३७ AM
काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा जारी आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ को दोस्रो दिन शनिबार १९ हजार ३०५ जनाले अवलोकन गरेका छन् । आधुनिक कृषि उपकरण तथा