गोल्याण टावरमा अन्तर्राष्ट्रिय बालदिवसको उमङ्ग

  • आइबार​ ७ मंिर २०८३ ०६:०३ AM
 नेपालको अग्रणी तथा प्रतिष्ठित व्यावसायिक घराना गोल्याण ग्रुपको मुख्यालय रहेको बानेश्वर हाइटस्थित गोल्याण टावरको वातावरण शुक्रबार अरू दिनभन्दा फरक थियो । कार्यालयमा हुने नियमित चहलपहलभन्दा बालबालिकाको हाँसो, उत्साह र उमंग देखिन्थ्यो । कोही चित्र कोर्दै थिए भने कोही फेस पेन्टिङ र माटोका खेलौना बनाउन व्यस्त । कतिपय बालबालिका खेल जित्ने दाउमा थिए भने केही चाहिँ The post गोल्याण टावरमा अन्तर्राष्ट्रिय बालदिवसको उमङ्ग appeared first on Businesspana.