काठमाडौं। राष्ट्रिय युवा परिषद्ले विशेष प्राथमिकता प्राप्त युवाहरूलाई लक्षित गर्दै लोकसेवा आयोगको परीक्षाका लागि अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ। नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त तयारी कक्षा सञ्चालन गर्न लागेको हो। कार्यक्रमअन्तर्गत लोकसेवा आयोगको शाखा अधिकृत पदको प्रथम पत्र र… Continue reading शाखा अधिकृत र नायब सुब्बाको तयारी कक्षा सञ्चालन गर्दै राष्ट्रिय युवा परिषद्, माग्यो आवेदन