चाइना ट्रेड सहकारीको कर्जा लगानी ३९ करोड, निक्षेप ७५ करोड रुपैयाँ नाघ्यो

  • आइबार​ ७ मंिर २०८३ ०६:०२ AM
काठमाडौं । चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको कर्जा लगानी ३९ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८२\०८३ सम्म संस्थाको कुल निक्षेप ७५ करोड रुपैयाँभन्दा बढी पुगेको जानकारी संस्थाको १९औँ वार्षिक साधारणसभामा दिइएको हो। साधारणसभामा प्रस्तुत विवरणअनुसार संस्थामा हाल १ हजार ९७५ जना सेयर सदस्य रहेका छन् भने कुल सेयर पुँजी करिब ८ करोड रुपैयाँ पुगेको… Continue reading चाइना ट्रेड सहकारीको कर्जा लगानी ३९ करोड, निक्षेप ७५ करोड रुपैयाँ नाघ्यो