काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा चितवन राइनोजका बलर रिजन ढकालले आठ खेल खेलेर १७ विकेट लिए। यही प्रदर्शनले उनलाई प्रतियोगिताको सर्वाधिक विकेटकर्ता मात्र बनाएन लाखौं रुपैयाँ मूल्य पर्ने दुई सवारीसाधन समेत दिलाएको छ। ढकालले प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडाको जेको जे–फाइभ प्रो कार जिते। यसको बजार मूल्य ४८ लाख रुपैयाँ… Continue reading नौ रनमा एक विकेट लिनुको कमाल, १७ विकेटको प्रतिफलमा रिजनले पाए बाइक र कार