काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमण जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह ६ र ७ गते भारत भ्रमणमा जान लगेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा दुई देशबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जालContinue reading "प्रधानमन्त्री शाह आज भारत भ्रमण जाँद"