घरजग्गा तथा निर्माण क्षेत्रलाई चलायमान बनाउन ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • आइबार​ ७ मंिर २०८३ ०४:३८ AM
चितवनमा मंसिर २५ देखि २७ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ६० भन्दा बढी स्टल, २५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा काठमाडौं । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउने उद्देश्यसहित ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ। घरजग्गा व्यवसायमा लगानी प्रवर्द्धन, सुरक्षित तथा गुणस्तरीय आवास निर्माण र आधुनिक निर्माण प्रविधिबारे जानकारी दिने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको हो। नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म (डिसेम्बर ११–१३, २०२६) चितवन उद्योग संघको एक्स्पो सेन्टर, भरतपुरमा तीनदिने एक्स्पो ... The post घरजग्गा तथा निर्माण क्षेत्रलाई चलायमान बनाउन ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै appeared first on Kalika Khabar.