धरानबाट पाँच क्विन्टल गाँजासहित एक जना पक्राउ

  • आइबार​ ७ मंिर २०८३ ०४:५२ AM
धरान । प्रहरीले धरानबाट पाँच क्विन्टल गाँजासहित एक जना र स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ । गएराति करिब ११ः३० बजे भेडेटारबाट धरानतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ११ वाई ३०३९ नम्बरको स्कार्पियोलाई धरान–२ भानुचोकमा रोक्न