३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने
आइबार ७ मंिर २०८३ ०५:०५ AM
काठमाडौं। वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भए पनि फरार रहँदै आएका आरोपितहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अगाडि बढाइने भएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यस विषयमा जानकारी दिएका हुन्। वैदेशिक रोजगार