माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

  • आइबार​ ७ मंिर २०८३ ११:०० AM
झापा : झापाको किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका- १ निवासी गोपाल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार शनिबार दिउँसो कमल गाउँपालिका- १ शुक्रबारे पश्चिममा रहेको किस्ने खोलामा राईले करेन्ट लगाई माछा मारिरहेका थिए । त्यसक्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनापश्चात् प्रहरी चौकी तोपगाछी र इलाका प्रहरी कार्यालय गौरादहको प्रहरी टोली त्यहाँ पुगेको थियो । मृतकको शवको कानुनी प