काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज आइतबार सुन तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य शुक्रबारको भन्दा दुई हजार ८०० रुपैयाँले कम हो । शुक्रबार सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँले घटेर दुई लाख ४५