आज आइतबार पनि सुनको भाउमा गिरावट आएको छ। शुक्रबार प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७ हजार ९ सय The post आज पनि घट्यो सुनको भाउ appeared first on Businesspana.