काठमाडौं। आधुनिक कृषि प्रविधि र उपकरणबारे जानकारी लिन काठमाडौंको भृकुटीमण्डपमा जारी आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा किसान तथा अवलोकनकर्ताले उल्लेख्य सहभागीता जनाएका छन् । प्रदर्शनीको दोस्रो दिन (शनिबार) मात्रै १९ हजार ३०५ जनाले अवलोकन गरेका छन् । आयोजकका अनुसार, शुक्रबारदेखि सुरु भएको तीनदिने प्रदर्शनीको पहिलो दिन ९ हजार ६६६ जनाले अवलोकन गरेका थिए । दोस्रो… Continue reading आधुनिक कृषि उपकरणप्रति किसानको चासो, दुई दिनमै २९ हजारले गरे अवलोकन