काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ। यो साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदी पनि सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला… Continue reading कात्तिक २३ यता सुनको मूल्य ४२ हजार रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो