बंगलादेशमा सीमा सुरक्षा कडा, सातखिरामा बीजीबीको उच्च सतर्कता

  • आइबार​ ७ मंिर २०८३ ०३:३७ AM
ढाका । पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा बंगलादेश फर्कने योजना घोषणा गरेपछि ‘बोर्डर गार्ड बंगलादेश’ (बीजीबी)ले देशका सीमा क्षेत्रमा निगरानी बढाएको छ । हाल भारतमा रहेका अवामी लिगका ठूलो संख्याका नेता तथा कार्यकर्ता शेख हसिनाको आगमनअघि वा सोही समय आसपास बंगलादेश प्रवेश गर्ने प्रयास गर्न सक्ने र यसले शान्ति–सुरक्षाको अवस्थालाई अझ बिगार्न सक्ने आशंका सुरक्षा अधिकारीहरूले व्यक्त गरेका छन् । सार्वजनिक सुरक्षा कायम राख्न र सम्भावित अशान्ति नियन्त्रण गर्न ढाका, नारायणगञ्ज, गाजीपुर, गोपालगञ्ज, मयमनसिंह, फरिदपुर र कक्स बजारमा बीजीबीका कुल ९० प्लाटुन जनशक्ति परिचालन गरिएको छ । बीजीबीले सीमा क्षेत्रमा जनशक्ति, गुप्तचर निगरानी, ... The post बंगलादेशमा सीमा सुरक्षा कडा, सातखिरामा बीजीबीको उच्च सतर्कता appeared first on Kalika Khabar.