‘दस वर्षभित्र वार्षिक एक लाख विदेशी विद्यार्थी नेपाल ल्याउन सक्छौँ’ : डीके ढुङ्गाना

  • आइबार​ ७ मंिर २०८३ ०३:१५ AM
झन्डै तीन दशकदेखि नेपालको शिक्षा क्षेत्रमा सक्रिय डीके ढुङ्गाना निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का निवर्तमान केन्द्रीय अध्यक्ष एवं प्रमुख सल्लाहकार हुन्। इलाममा जन्मिएका ढुङ्गाना विगत २८ वर्षदेखि काठमाडौंमा निजी विद्यालय सञ्चालन गर्दै